म्हेन्दोलाफोले फाउन्डेसन तथा वेव साइट समुद्घाटन कार्यक्रम सम्पन्न

Facebook
Twitter
WhatsApp
Telegram

तामाङ समुदायको संस्कार, संस्कृति , रितिरिवाज तथा गित संगीतको संरक्षण , सम्बर्धन तथा जगेर्ना गर्ने उद्देश्यले २०६५ साल देखि रास्ट्रको गौरवमय टेलिभिजन एनटिभि-२ मा संचालित तामाङ भाषाको टेलिभिजन कार्यक्रम म्हेन्दोलाफोले को आधिकारिक वेब साइट तथा म्हेन्दोलाफोले फाउन्डेसन को समुद्घाटन तथा प्रक्षेपण कार्यक्रम सम्पन्न भएको छ। बाग्मती प्रदेशको लागि पुर्व मन्त्रि तथा नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति तिर्थ लामा को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा , तामाङ समुदायको विशिष्ठ व्यक्तित्वहरु डा. गणेश योन्जन , भाषाविद अमृत योन्जन ,संस्कृतिविद तथा अनुसन्धानकर्ता रविन्द्र ग्यावक , अनुसन्धानकर्ता खोजराज गोले , Motivational Speaker विकास देव योन्जन लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरु तथा अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। विविध उताढ चटावहरु पार गर्दै आजको यो स्थान सम्म आइपुग्दा म्हेन्दोलाफोले ले विगतका दिनहरुमा के कस्ता कार्यहरु गर्यो ,तामाङ समुदाय र समाजको लागि के कस्ता योग्दानहरु पुर्यायो र सामाजिक संस्था म्हेन्दोलाफोले फाउन्डेसन आउने दिनहरुमा के कस्ता उद्देश्य लिएर अघि बढ्नेछ भन्ने सारा कुराहरुलाई म्हेन्दोलाफोले वेब साइट www.mhendolafole.org समावेश गरिएको छ भने तामाङ समुदाय भित्रको विभिन्न विधा, विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरु तथा संघ संस्थाका Biography तथा Database समेत समावेश गरिएको छ।

समुद्घाटन कार्यक्रमका झलकहरु

Facebook
Twitter
WhatsApp
Telegram

Upcoming Events

Featured Podcast

म्हेन्दोलाफोले पोड्कास्ट | 100 भागको अविस्मरणीय यात्रा | सफलता, संघर्ष र स्मरणीय क्षणहरू |

Latest Podcast

जतिसुकै घुमेपनि रमाइलो गरेपनि अन्त्यमा आफ्नो मान्छे नै चाहिने रहेछ | Anu Tamang | Podcast | EP- 124

सबिता माताको भविष्यवाणी : अब हृदयन्द्र राजा हुनेछ | Sabita Acharya | Mata | Podcast | EP- 123 |

ह्रुइबा (अस्तु ) बिना घेवा अधुरो:लामा उर्गेनको गहिरो व्याख्या | Urgen Lama | Podcast | EP – 122 |

Leave a Reply

Your email address will not be published. Required fields are marked *