विशेष महाधिवेशनले नीति, नेतृत्व र विधान परिवर्तन गर्नुपर्छ : तीर्थ लामा

Facebook
Twitter
WhatsApp
Telegram

नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले विशेष महाधिवेशनले पार्टीभित्र नीति, नेतृत्व र विधानमा परिवर्तन गर्नुपर्ने स्पष्ट धारणा राखेका छन्। आइतबार काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले पार्टी विधानलाई समयअनुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले विशेष महाधिवेशनले समसामयिक चुनौतीलाई सम्बोधन गर्ने गरी पार्टी विधान संशोधन गर्नुका साथै नीति र नेतृत्व परिवर्तनको निर्णय गर्नुपर्ने बताए।

Facebook
Twitter
WhatsApp
Telegram

Upcoming Events

Featured Podcast

म्हेन्दोलाफोले पोड्कास्ट | 100 भागको अविस्मरणीय यात्रा | सफलता, संघर्ष र स्मरणीय क्षणहरू |

Latest Podcast

जतिसुकै घुमेपनि रमाइलो गरेपनि अन्त्यमा आफ्नो मान्छे नै चाहिने रहेछ | Anu Tamang | Podcast | EP- 124

सबिता माताको भविष्यवाणी : अब हृदयन्द्र राजा हुनेछ | Sabita Acharya | Mata | Podcast | EP- 123 |

ह्रुइबा (अस्तु ) बिना घेवा अधुरो:लामा उर्गेनको गहिरो व्याख्या | Urgen Lama | Podcast | EP – 122 |

Leave a Reply

Your email address will not be published. Required fields are marked *