म्हेन्दोलाफोले फाउन्डेसनद्वारा स्वास्थ्य शिविर २०८१ सम्पन्न।

Facebook
Twitter
WhatsApp
Telegram

तामाङ समुदायको ऐतिहासिक तथा धार्मिक पर्व तेमाल जात्राको अवसरमा,म्हेन्दोलाफोले फाउन्डेसन द्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम, भव्य र सव्य रुपमा सम्पन्न भएको छ। तामाङ चिकित्सक समाज नेपालयुनिभर्सल डेन्टल हस्पिटलको सहकार्यमा सम्पन्न कार्यक्रममा करिब १००० जनाले आफ्नो स्वास्थ्य जाँच गराई लाभ उठाएका थिए। शिविरमा सुगर, प्रेसर देखि लिएर दाँतको समस्या भएका बिरामीहरुको दाँत निकाल्ने देखि लिएर अन्य चेक जाँच गराई उचित परामर्श दिनुका साथै आवश्यक औषधि समेत उपलब्ध गराइएको थियो।


आजको यो कार्यक्रमलाई भव्य र सव्य रुपमा सफल पार्नको निमित्त भौतिक रुपमा ,भावानात्मक रुपमा र आर्थिक रुपमा सहयोग गर्नु हुने सम्पुर्ण संघसंस्थाहरु,व्यक्तित्वहरु,चिकित्सकहरु र साथीभाई हरु प्रति हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहान्छौ। जसमा First Educate Nepal Uk -तेन्जी पाख्रिन, मिठो दाल भात घर-नेरु लामा, Holistic New Life Enterprises -सरिता गोले, युनिभर्शल डेन्टल हस्पिटल -राजन लामा ,तामाङ डाक्टर चिकित्सक समाज नेपाल -निराजन तामाङ, Sushi 24 Hours, मामा ग्रुप -कुन्साङ लामा, सागर मुभी क्रिएसन -सागर तामाङ, Moms International Nepal -रन्जिता लामा , समाजसेवी सत्यमान लामा, व्यवसायी नवाङ लामा , व्यवसायी बलराम तामाङ, डा.स्मृति लामा (WHO ), डा.सस्म्रिता बास्तोला (WHO), ई.समृद्ध राणा (WHO ), गार्गी बसिस्ठ, राम तामाङ, मिस तामाङ २०२१-सफलता थिङ, मिस तामाङ २०२४-रिया लामा , समाजसेवी डिवी लामा लागायत सम्पूर्णमा हार्दिक कृतज्ञताको साथमा विशेस धन्यवाद व्यक्त गर्दछौ र भविष्यमा पनि यस्तै किसिमको साथ र सहयोगको अपेक्षा राख्दछौ। धन्यवाद।
म्हेन्दोलालाफोले फाउन्डेसन।

Facebook
Twitter
WhatsApp
Telegram

Upcoming Events

Featured Podcast

म्हेन्दोलाफोले पोड्कास्ट | 100 भागको अविस्मरणीय यात्रा | सफलता, संघर्ष र स्मरणीय क्षणहरू |

Latest Podcast

जतिसुकै घुमेपनि रमाइलो गरेपनि अन्त्यमा आफ्नो मान्छे नै चाहिने रहेछ | Anu Tamang | Podcast | EP- 124

सबिता माताको भविष्यवाणी : अब हृदयन्द्र राजा हुनेछ | Sabita Acharya | Mata | Podcast | EP- 123 |

ह्रुइबा (अस्तु ) बिना घेवा अधुरो:लामा उर्गेनको गहिरो व्याख्या | Urgen Lama | Podcast | EP – 122 |

Leave a Reply

Your email address will not be published. Required fields are marked *