म्हेन्दोलाफोले फाउन्डेसनद्वारा स्वयम्भू सरसफाई कार्यक्रम २०८१ सम्पन्न

Facebook
Twitter
WhatsApp
Telegram

म्हेन्दोलाफोले फाउन्डेसनको आयोजनामा आज वैशाख १२ गते, स्वयम्भू सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । तामाङ समुदायको ऐतिहासिक तथा धार्मिक पर्व तेमाल जात्राको क्रममा जम्मा भएका फोहोरको व्यवस्थापन गर्नको निम्ति फाउन्डेसनले सरसफाई कार्यक्रमको आयोजना गरेको थियो । Green Clean Peace Nepal को नारा लिएर भएको सरसफाइ कार्यक्रममा, तेमाल म्हानी आमा समूह, फेन्दे ढाछाङ गुम्बा बालाजु ,मिस तामाङ 2021 सफलता थिङ, मिस तामाङ 2024 रिया लामा लगायत अन्य धेरै व्यक्तिहरु र सर्वसाधारणहरुको समेत सहभागिता रहेको थियो।


धार्मिक क्षेत्रलाई स्वच्छ र सफा राख्ने म्हेन्दोलाफोले फाउन्डेसनको अभियानमा सहभागी हुनु हुने सम्पुर्ण तेमाल म्हानी आमा समुहका सदस्यहरू , फेन्दे ढाछाङ गुम्बा बालाजुका सदस्यहरु र फाउन्डेसनको अभियानमा साथ र सहयोग गर्नु हुने सम्पुर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं । धन्यवाद।
म्हेन्दोलाफोले फाउन्डेसन ।

Facebook
Twitter
WhatsApp
Telegram

Upcoming Events

Featured Podcast

म्हेन्दोलाफोले पोड्कास्ट | 100 भागको अविस्मरणीय यात्रा | सफलता, संघर्ष र स्मरणीय क्षणहरू |

Latest Podcast

जतिसुकै घुमेपनि रमाइलो गरेपनि अन्त्यमा आफ्नो मान्छे नै चाहिने रहेछ | Anu Tamang | Podcast | EP- 124

सबिता माताको भविष्यवाणी : अब हृदयन्द्र राजा हुनेछ | Sabita Acharya | Mata | Podcast | EP- 123 |

ह्रुइबा (अस्तु ) बिना घेवा अधुरो:लामा उर्गेनको गहिरो व्याख्या | Urgen Lama | Podcast | EP – 122 |

Leave a Reply

Your email address will not be published. Required fields are marked *